Metalogic Software Pvt. Ptd. द्वारा निर्मित डिजिटल वंशावली नेपाल वंशज परिषद् नेपाल को लागि तयार पारिएको युजर रजिष्टर (Sign up) सम्बन्धी निर्देशिका
Step - 1 (Register/Sign up)
Mobile App प्रयोगकर्ताको लागि Register गर्ने तरिका :
• Play store अथवा App store मा Nepal Bansaj Parisad टाइप गरि Search गर्नुहोला, नेपाल वंशज परिषद् नेपालको लोगो भेट्नु हुनेछ ।
• Install गर्नु भइ Next वा Skip गर्नुहोला र तपसिल बमोजिम Register फाराम भर्नुहोला ।
• आफ्नो नाम (यदि बीचको नाम भए त्यो पनि सँगै) टाइप गर्नुहोला ।
• थर टाइप गर्नुहोला ।
• आफ्नो मोवाइल नम्बर टाइप गर्नुहोला ।
• आफ्नो इमेल टाइप गर्नुहोला ।
• Country, Province र District छनोट गर्नुहोला ।
• आफूले नबिर्सिने नयाँ Password टाइप गर्नुहोला । जस्तैः Kendra@2050
(एटलिस्ट एउटा क्यापिटल लेटर, एउटा नम्बर र एउटा स्पेशल लेटर हुनै पर्दछ ।)
• Confirm Password मा सोही Password टाइप गर्नुहोला । जस्तैः Kendra@2050
• Register मा Click गर्नुहोला ।
• मोवइलको म्यासेजमा आएको OTP हाल्नुहोला र अगाडि बढ्नुहोला ।
• यति गरेपछि आफ्नो वंशको सिस्टममा आफ्नो नाम रजिष्टर हुनेछ । एक पटक रजिष्टर भएको मोवाइल नम्बर अर्को पटक रजिष्टर हुने छैन ।
Website प्रयोगकर्ताको लागि Sign up गर्ने तरिका :
• Google मा null.org टाइप गरी Search गर्नुहोला । जहाँ नेपाल वंशज परिषद् नेपालको साइट खुल्छ ।
• Login मा Click गर्नुहोला ।
• आफ्नो नाम (यदि बीचको नाम भए त्यो पनि सँगै) टाइप गर्नुहोला ।
• थर टाइप गर्नुहोला ।
• आफ्नो मोवाइल नम्बर टाइप गर्नुहोला ।
• आफ्नो इमेल टाइप गर्नुहोला ।
• Country, Province र District छनोट गर्नुहोला ।
• आफूले नबिर्सिने नयाँ Password टाइप गर्नुहोला । जस्तैः Kendra@2050
(एटलिस्ट एउटा क्यापिटल लेटर, एउटा नम्बर र एउटा स्पेशल लेटर हुनै पर्दछ ।)
• Confirm Password मा सोही Password टाइप गर्नुहोला । जस्तैः Kendra@2050
• Register मा Click गर्नुहोला ।
• मोवइलको म्यासेजमा आएको OTP हाल्नुहोला र अगाडि बढ्नुहोला ।
• यति गरेपछि आफ्नो वंशको सिस्टममा आफ्नो नाम रजिष्टर हुनेछ । एक पटक रजिष्टर भएको मोवाइल नम्बर अर्को पटक रजिष्टर हुने छैन ।
Step - 2 (ID Verification)
• रजिष्टर गरिसकेपछि Login गर्नुअघि Verify को लागि 9761144687 मा सम्पर्क गर्नुहोला ।
• केन्द्रीय समितिबाट भेरिफाइ भए पछिमात्र Login हुनेछ ।नेपाल वंशज परिषद्
Step - 3 (Login)
• केन्द्रीय समितिबाट भेरिफाइ भए पछि Step - 1 मा Register भएको Mobile Number र रजिष्टर गर्दा सेट गर्नुभएको Password टाइप गरि नेपाल वंशज परिषद् नेपालको डिजिटल वंशावलीमा Login गर्नुहोला ।
• Login भएपछि गृहपृष्टमा भएको वा वेभसाइटको फुटरमा भएको Guideline (वंशावली निर्देशिका) अध्ययन हेर्नुहोला ।
धन्यवाद ।
नेपाल वंशज परिषद्९८५१००३१३३
काठमाडौं महानगरपालिका वडा नं. ३, महाराजगञ्ज, संगम टोल
nepalbansajparisad@gmail.com